म्यूजिक नेपाल शेयर जारी गर्ने संगीत क्षेत्रकाे पहिलो कम्पनी म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । एनआईसी एशिया क्यापिटलको “आइडिया टु आइपिओ”...