गायिका तृष्णा खड्का र गायक नारायण राज लोहनीको आवाजमा रहेको मिठो लोकभाका ‘तिजैको भाकामा ’ बोलको तीज गीत बजारमा आएको छ । ममता खत्री बस्नेतको शब्द रचना र लय सृजना रहेको यस मार्मिक लोकगीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन् । केशब अधिकारिको निर्देसन अनि छयांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।भिडियोमा सन्जिब सिंह ठकुरी र तृष्णा खड्काको दमदार अभिनय रहेको छ ।
गायिका तृष्णा खड्का
गायक नारायण राज लोहनी
शब्द रचना र लय सृजना:ममता खत्री बस्नेत
निर्देसन: केशब अधिकारि