दि कर्मा

लामो समयदेखि सुनसान रहेको नेपाली चलचित्र यो सातादेखि भने केही चलायमान हुने अपेक्षा गरिएको छ । आज शुक्रबारदेखि नयाँ चलचित्र ‘दि कर्मा’ रिलिज भएको छ । योसँगै अब हरेक हप्ता नयाँ चलचित्र रिलिज हुनेछन् ।  चलचित्र ‘दि कर्मा’ले नेपाल र भारतको सिमानामा हुने अपराधको घटनालाई प्रस्तुत गरेको छ ।

चलचित्रको नाम– दि कर्मा

प्रदर्शन मिति– माघ १७, २०७६

निर्देशक-देवकुमार श्रेष्ठ

कथा-जय राज राय

पटकथा-शुशील पोखरेल

संबाद-शुशील पोखरेल

मुख्य साहायक निर्देशन-

नृत्य निर्देशन-रामजी लामिछाने

द्वन्द निर्देशन-अष्ट महर्जन

कला निर्देशन-

संपादन-तारा थापा किम्भे

ध्वनी –रदिप श्रेष्ठ

श्रृंगार-

निमार्ण नियन्त्रक-दिनेश प्रकाश महरा,प्रकाश हमाल

पोस्ट प्रोडक्सन-क्ल्यासिक सिने युनिभर्ष

छायाकार-रामेश्वर कार्की

संगीतकार- कोशिश क्षेत्री, मानस थापा ,अंकित बाबु अधिकारी

पार्श्व गायन-कोशिस क्षेत्री, मनिषा पोखरेल,आरिफ

पार्श्व संगीत-

गीतकार-कोशिस क्षेत्री

निर्माता-जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा शारदा खड्का अर्याल

निमार्ण संस्था –जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्ट

कलाकार-परमिता आरएल राणा, नीता ढुंगाना, करण वर्मा, वुद्दि तामाङ अनुप सक्सेना,देवकुमार श्रेष्ठ,संगीता नापित