जुम्ला-रारा अल्ट्रा म्याराथन शनिबार तयारी पूरा

छैटौं जुम्लारारा अल्ट्रा म्याराथनको तयारी पूरा भएको   कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा शनिबार हुने म्याराथनको तयारी पूरा भएको अध्यक्ष सरोज शाहीले जानकारी दिए  

उनका अनुसार खेलाडीको नाम दर्तादेखि प्राविधिक काम सकिएका छन्  बिहीबार कर्णाली खेलकुद क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरेर जुम्लारारा म्याराथनको तयारी बारेमा जानकारी दिइएको थियो 

यसपालि जुम्लारारामा सय ९१ जना दौडनेछन्  ५१ किलोमिटर, १० किलोमिटर किलोमिटरको दौड हुने भएको हो  अध्यक्ष शाहीले पोल्यान्डबाट , अमेरिकाबाट , फ्रान्सबाट भारतबाट एक जना गरेर विदेशी खेलाडीले नाम दर्ता गराएका छन्  त्रिभुवन आर्मी क्लबबाट जनाले भाग लिएका छन्  जुम्लाबाहेक पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरी लगायतका जिल्लाबाट खेलाडीहरुले नाम दर्ता गराएका हुन् 

म्याराथनमा खालीपाटन, चौथा, डाब, चुचेमारा बेसक्याम्प, चुचेमारा टप लगायतका स्थानमा चेक प्वाइन्ट राखिएको   जुम्लारारा अल्ट्रा म्याराथनमा प्रथम हुनेले एक लाख नगद, प्रमाणपत्र मेडल पाउनेछन्  द्वितीय हुनेले ७५ हजार तृतीय स्थान हासिल गर्नेले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र मेडल पाउनेछन्  आयोजकले चौथो पाँचौ स्थान हासिल गर्ने खेलाडीलाई प्रतिव्यक्ति २०/२० हजार पुरस्कार प्रदान गर्नेछ