ट्यूनिशियाको सान्त्वना जीत

यसै समयमा आफ्नो समूह चरणको दुबै खेल हारेर घर फर्किने पानामा र ट्यूनिशियाले समूह चरणको आफ्नो अन्तिम खेलमा ट्यूनिशियाले पानामाथि २-१ गोलको सान्त्वना जीत हासिल गर्यो। खेलमा पहिलो अग्रता ३३ औं मिनेटमा पानामा लिएको थियो। सो गोल ट्यूनिशयाका मेरियाले आफ्नै पोस्टामा छिराएर पानामालाई एक गोलको अग्रता दिएका थिए भने ट्यूनिशियाको लागि बराबारी गोल बेन यूसुफले खेलको ५१ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल कजारीले ६६ औं मिनेटमा गरेका थिए।समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई इङ्ल्यान्डले २-१ गोलले हराउँदा पनामाविरुद्धको दोश्रो खेलमा उसले ६-१ को विजय हासिल गरेको थियो।