मिठो लोकभाका  ‘तिजैको भाकामा ’ बोलको तीज गीत बजारमा

गायिका तृष्णा खड्का र गायक नारायण राज लोहनीको आवाजमा रहेको मिठो लोकभाका  ‘तिजैको भाकामा ’ बोलको तीज गीत बजारमा आएको छ । ममता खत्री बस्नेतको शब्द रचना र लय सृजना रहेको यस मार्मिक लोकगीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन्  ।  केशब अधिकारिको निर्देसन अनि छयांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।भिडियोमा सन्जिब सिंह ठकुरी र तृष्णा खड्काको दमदार अभिनय रहेको छ ।

गायिका तृष्णा खड्का

गायक नारायण राज लोहनी

 शब्द रचना र लय सृजना:ममता खत्री बस्नेत

निर्देसन: केशब अधिकारि