लव जोनको छायांकन तिब्रगतिमा

बिजी बर्मा फिल्मस् को व्यानरमा निर्माण तथा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा भैरहेको छ। रामेछाप सोलु र जिरी आसपासको एरियामा । नव नायिका प्रेरणा बोहराको साथमा राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ लगायतका कलाकार रहेका छन । चलचित्रमा ओम बहादुर कार्कीको निर्माण, बिक्रम कार्कीको छायॉकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ  ।