गायिका रोजी श्रेष्ठको एकल गायन

चालिसकै दशकदेखि गायनमा संक्रिय रहदै आएकी रोजी श्रेष्ठले सांस्कृतिक संस्थानकोआयोजनामा आफ्नो एकल गायन प्रस्तुत गरेकी छिन् ।कार्यक्रममा उनले विभिन्न  गीतहरु प्रत्यक्ष वाद्यबादनमा प्रस्तुत गरेकी थिईन ।

उनका प्रशंसकहरुको बाक्लो उपस्थितीमा सम्पन कार्यक्रममा जनबादी गीतसंगीतका कलाकर्मीहरुको बाक्लो उपस्थिती थियो । मनोज गजुरेल र सासंद कृष्ण राईले उनीसंग जोडिएका संस्मरणहरु सुनाएका थिए । कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।