सेल्फी किङ र साङ्लो भिड्दै

एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फी किङ्ग’को शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ । काठमाण्डौदेखि सोलुखुम्बुसम्म उनले गरेको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका आरोह–अवरोहको कथामा चलचित्र बनेको छ ।चलचित्रले एउटा सफल कलाकारले आफूलाई के सोच्छ र उसको सफलता कहिलेसम्म रहन्छ भन्ने देखाउन खोजेको छ ।

चलचित्रको नाम–सेल्फी किङ

प्रदर्शन मिति– माघ २४, २०७६

निर्देशक-विशाल सापकोटा

कथा-विशाल सापकोटा

पटकथा-विशाल सापकोटा

संबाद-विशाल सापकोटा

मुख्य साहायक निर्देशन-दिनेश बहादुर राउत

नृत्य निर्देशन-निर्मल लामा

द्वन्द निर्देशन-

कला निर्देशन-किशोर नेपाल

संपादन-जीवन थापा

ध्वनी –उत्तम न्यौपाने

श्रृंगार-कृति जोशी

निमार्ण नियन्त्रक-अच्युत अधिकारी

पोस्ट प्रोडक्सन-मल्टीमाट्टी

छायाकार-सुसन प्रजापति

संगीतकार- सुवास भुषाल

पार्श्व गायन-अञ्जु पन्त,पुरुषोत्तम सुबेदी

पार्श्व संगीत-शैलेस श्रेष्ठ, रोहित शाक्य

गीतकार-बि. पाण्डे

निर्माता-दिनेश राउत,राजेश बिसुराल,प्रवल कोइराला,सुभाष थापा

निमार्ण संस्था –सुवास थापा प्रोडक्सन,पिक्चर फ़िल्म प्रोडक्सन

कलाकार-बिपिन कार्की, लक्ष्मी वर्देवा,भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल,केकी अधिकारी,जीवन भट्टराई

साङ्लो विराजको डेब्यु निर्देशनमा तयार भएको चलचित्र हो । यसै चलचित्रबाट मिस नेपाल निकिता चण्डकले पनि चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । विराज पनि आफ्नो चलचित्रलाई लिएर निकै आशावादी छन् । चलचित्रको एक्स न पक्ष र विषयबस्तुलाई दर्शकले रुचाउने उनको भनाइ छ ।

चलचित्रको नाम–साङ्लो

प्रदर्शन मिति– माघ २४, २०७६

निर्देशक-विराज भट्ट

कथा-शिवम अधिकारी

पटकथा-शिवम अधिकारी

संबाद-शिवम अधिकारी

मुख्य साहायक निर्देशन-नवराज शर्मा

नृत्य निर्देशन-कविराज गहतराज,रामजी लामीछाने

द्वन्द निर्देशन-श्री श्रेष्ठ,साहिल खान

कला निर्देशन-जटाशंकर गोसाई

संपादन-अर्जुन जिसी

ध्वनी –मुकेश शाह

श्रृंगार-

निमार्ण नियन्त्रक-राजेन्द्र रावल,करण बोहरा

पोस्ट प्रोडक्सन-

छायाकार-मानकृष्ण महर्जन

संगीतकार- सुरेश अधिकारी, राजनराज सिवाकोटी

पार्श्व गायन-राजनराज सिवाकोटी,मिलन नेवार,निसान भट्टराई, अन्जु पन्त

पार्श्व संगीत-एलिस कार्की

गीतकार-राजनराज सिवाकोटी,सुदिप भुपाल सिंह,सुरेश अधिकारी

निर्माता-विराज भट्ट,तेज बहादुर खड्का

निमार्ण संस्था –बिराज भट्ट प्रोडक्सन

कलाकार-विराज भट्ट,निकिता चाण्डक,प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त,प्रकाश शाह, लय संग्रौला,अमित गिरी, शिशिर भन्डारी, रमेश सोडारी, भीष्म जोशी