नम्रता र काजिसको अभिनयमा केशवको “सिकारी ”

            
 नेपाली गीत संगीतको क्षेत्रमा  एक पछि अर्काे गर्दै थुप्रै नयाँ–नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका गायक केशव पौडेलको नयाँ म्युजिक भिडियो  “सिकारी ” विन्ध्यावासिनी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । गीतकार रामकुमार आचार्यको  मिठासपुर्ण  शब्दमा रहेको “सिकारी ” बोलको गीतमा केशव पौडेलको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियो विभिन्न रमणीय स्थलहरुमा अजय रेग्मीले छायांकन गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा बहुचर्चित निर्देशक काजिश श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
 https://www.youtube.com/watch?v=BuAbOUVemxc&authuser=0