गायिका सिर्जना गुरुंगको म्युजिक भिडियो सार्बजनिक

गायिका सिर्जना गुरुंगको नयॉ गीत “किन दुस्ख मान्छौ टाढा हुदैमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ। ज्ञान मिडिया एन्ड पव्लिकेसन्स प्रा। ली। को निर्माणमा बनेको यो भिडियोमा दीपक काफ्ले र रीमा विश्वकर्माको सानदार अभिनय छ।

उत्सब दाहालको क्यामेरा,स्मृति श्रेष्ठको मेकअप,निशान्त घिमिरेको सम्पादन, रहेको यो भिडियो गीत अनुसारकै बनेको छ।बि। पी। वाग्लेको शब्द र संगीत रहेको यो गीतमा सिर्जनाले मिठो स्बर दिएकी छिन्।बिष्णु अधिकारीको संगीत संयोजन ,चन्द्र चौधरीको मिक्सिंग, बिप्लब अधिकारीको रेकडिंग रहेको यो गीत ओपल स्टुडियोमा रेकर्ड भएको हो।