इतिहासमा विश्वकप

पहिलो विश्वकप

                                                    पहिलो विश्वकपको फाइनल खेल पछिको एक दृश्य

सन् १९३० जुलाई १३ – ३०

आयोजक देश – उरुग्वे

सहभागी देश – १३

कुल खेल – १८

कुल गोल – ७०

सर्वाधिक गोलकर्ता – गुइलेर्मो स्टेबल (आठ गोल अर्जेन्टिना)

फाइनल विजेता – उरुग्वे

फाइनल स्कोर – उरुग्वे ४, अर्जेन्टिना २

दोस्रो विश्वकप

सन् १९३४ मे २७-जुन १०

आयोजक देश – इटाली

सहभागी देश – १६

कुल खेल – १७

कुल गोल – ७०

सर्वाधिक गोलकर्ता – वल्डरिच नेजेड्ली (पाँच गोल चेकोस्लोभाकिया)

फाइनल विजेता – इटाली

फाइनल स्कोर – इटाली २, चेकोस्लोभाकिया १

तेस्रो विश्वकप

                                       तेस्रो विश्वकप(१९३८)को उपाधि जितेपछि इटालीका खेलाडी र प्रशिक्षक

 

आयोजना : सन् १९३८ जुन ४-१९

आयोजक : इटाली

सहभागी राष्ट्र : १५

कुल खेल : १८

कुल गोल : ८४

सर्वाधिक गोलकर्ता – लियोनिडास डा सिल्भा ( सात गोल, ब्राजिल)

उपाधि विजेता – इटाली

फाइनल स्कोर – इटाली ४ हंगेरी २

चौथो विश्वकप

आयोजना : सन् १९५० जुन २४ देखि जुलाई १६

आयोजक : ब्राजिल

सहभागी राष्ट्र : १३

कुल खेल : २२

कुल गोल : ८८

सर्वाधिक गोलकर्ता – अड्मिर माक्र्वेस (आठ गोल, ब्राजिल)

फाइनल विजेता – उरुग्वे

फाइनल स्कोर – उरुग्वे २ ब्राजिल १

 

पाँचौं विश्वकप 

आयोजना : सन् १९५४ जुन १६ देखि जुलाई ४

आयोजक : स्विट्जरल्यान्ड

सहभागी राष्ट्र : १६

कुल खेल : २६

कुल गोल : १४०

सर्वाधिक गोलकर्ता : स्यान्डर कोसिस ( ११ गोल, हंगेरी)

उपाधि विजेता – पश्चिम जर्मनी

फाइनल स्कोर : पश्चिम जर्मनी ३ हंगेरी २

 

छैटौं विश्वकप

                                    छैटौं विश्वकपको उपाधि विजेता ब्राजिलको टीम ।

आयोजना : सन् १९५८ जुन ८ देखि २९

आयोजक : स्विडेन

सहभागी राष्ट्र : १६

कुल खेल : ३५

कुल गोल : १२६

सर्वाधिक गोलकर्ता : जस्ट फोन्टेन (१३ गोल, फ्रान्स)

उपाधि विजेता : ब्राजिल

फाइनल स्कोर – ब्राजिल ५ स्विडेन २

सातौं विश्वकप

                             

आयोजना : सन् १९६२ मे ३० देखि १७ जुन

आयोजक : चिली

सहभागी राष्ट्र : १६

कुल खेल : ३२

कुल गोल : ८९

सर्वाधिक गोलकर्ता : म्यानुअल फ्रान्सिस्को डस सान्तोस र इभाल्डो जिजिडियो नेटो (ब्राजिल)

लियोनल सान्चेज (चिली) र फ्लोरेन अल्ब्रेट (हंगेरी), भ्यालेन्टिन इभानोभ (रुस) र ड्राजन जेर्कोभिच (क्रोएसिया) (चार÷चार गोल)

उपाधि विजेता : ब्राजिल

फाइनल स्कोर : ब्राजिल ३, चेकोस्लोभाकिया १

आठौं विश्वकप

                            आठौं विश्वकपको उपाधि जितेपछि इङ्ल्यान्डका खेलाडी

आयोजना : सन् १९६६ जुलाई ११ देखि ३०

आयोजक : इङ्ल्यान्ड

सहभागी राष्ट्र : १६

कुल खेल : ३२

कुल गोल : ८९

सर्वाधिक गोलकर्ता : युसेबियो डा सिल्भा (९ गोल, पोर्चुगल)

उपाधि विजेता : इङ्ल्यान्ड

फाइनल स्कोर : इङ्ल्यान्ड ४, पश्चिम जर्मनी २

नवौं विश्वकप


आयोजना : सन् १९७० मे ३१ देखि जुन २१

आयोजक : मेक्सिको

सहभागी राष्ट्र : १६

कुल खेल : ३२

कुल गोल : ९५

सर्वाधिक गोलकर्ता : जेर्ड मुल्लर (जर्मनी, १० गोल)

उपाधि विजेता : ब्राजिल

फाइनल स्कोर : ब्राजिल ४ इटाली १


दसौं विश्वकप


आयोजना : सन् १९७४ जुन १३ देखि जुलाई ७

आयोजक : पश्चिम जर्मनी

सहभागी राष्ट्र : १६

कुल खेल : ३८

कुल गोल : ९७

सर्वाधिक गोलकर्ता : जर्जगोर्ज लाटो (७ गोल, पोल्यान्ड)

उपाधि विजेता : पश्चिम जर्मनी

फाइनल स्कोर : पश्चिम जर्मनी २, नेदरल्यान्ड्स १

११औं विश्वकप

                          ११ औं विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाका खेलाडी र समर्थक खुसी मनाउँदै

आयोजना : सन् १९७८ जुन १ देखि २५

आयोजक : अर्जेन्टिना

सहभागी राष्ट्र : १६

कुल खेल : ३८

कुल गोल : १०२

सर्वाधिक गोलकर्ता : मारियो केम्पस (अर्जेन्टिना, ६ गोल)

उपाधि विजेता : अर्जेन्टिना

फाइनल स्कोर : अर्जेन्टिना ३ नेदरल्यान्ड्स १

१२औं विश्वकप

आयोजना : सन् १९८२ जुन १३ देखि जुलाई ११

आयोजक : स्पेन

सहभागी राष्ट्र : २४

कुल खेल : ५२

कुल गोल : १४६

सर्वाधिक गोलकर्ता : पाओलो रोस्सी (इटाली, ६ गोल)

उपाधि विजेता : इटाली

फाइनल स्कोर : इटाली ३ पश्चिम जर्मनी १

१३औं विश्वकप

आयोजना : सन् १९८६ मे ३१ देखि जुन २९

आयोजक : मेक्सिको

सहभागी राष्ट्र : २४

कुल खेल : ५२

कुल गोल : १३२

सर्वाधिक गोलकर्ता : ग्यारी लिनेकर (इङ्ल्यान्ड, ६ गोल)

उपाधि विजेता : अर्जेन्टिना

फाइनल स्कोर : अर्जेन्टिना ३ पश्चिम जर्मनी २

१४औं विश्वकप

                                            १४ औं विश्वकपमा उपाधिकासाथ जर्मन खेलाडी

आयोजना : सन् १९९० जुन ८ देखि जुलाई ८

आयोजक : इटाली

सहभागी राष्ट्र : २४

कुल खेल : ५२

कुल गोल : ११५

सर्वाधिक गोलकर्ता : साल्भाटोर सिलाची (इटाली, ६ गोल)

उपाधि विजेता : पश्चिम जर्मनी

फाइनल स्कोर : पश्चिम जर्मनी १ अर्जेन्टिना ०

१५औं विश्वकप

                                           १५औं विश्वकपको उपाधि जितेपछि खुसी मनाउँदै ब्राजिलका खेलाडी ।

सन् १९९४ जुन १७ देखि जुलाई १७

आयोजना : अमेरिका

सहभागी राष्ट्र : २४

कुल खेल : ५२

कुल गोल : १४१

सर्वाधिक गोलकर्ता : हरिस्टो स्टोइचेकोभ (बुल्गेरिया) र ओलेग सलेन्को (रुस ६÷६ गोल)

उपाधि विजेता : ब्राजिल

फाइनल स्कोर : ब्राजिल ३ इटाली २

१६औं विश्वकप

आयोजना : सन् १९९८ जुन १० देखि जुलाई १२

आयोजक : फ्रान्स

सहभागी राष्ट्र : ३२

कुल खेल : ६४

कुल गोल : १७१

सर्वाधिक गोलकर्ता : डाभोर सुकर (क्रोयसिया, ६ गोल)

उपाधि विजेता : फ्रान्स

फाइनल स्कोर : फ्रान्स ३ ब्राजिल १

सत्रौं विश्वकप 

आयोजना : सन् २००२ मे ३१ देखि जुन ३०

आयोजना : दक्षिण कोरिया र जापान

सहभागी राष्ट्र : ३२

कुल खेल : ६४

कुल गोल : १६१

सर्वाधिक गोलकर्ता : रोनाल्डो (ब्राजिल, ८ गोल)

उपाधि विजेता : ब्राजिल

फाइनल स्कोर : ब्राजिल २ जर्मनी ०

अठारौं विश्वकप

आयोजना : सन् २००६ जुन ९ देखि जुलाई ९

आयोजक : जर्मनी

सहभागी राष्ट्र : ३२

कुल खेल : ६४

कुल गोल : १४७

सर्वाधिक गोलकर्ता : मिरोस्लाभ क्लोस (जर्मनी, ५ गोल)

उपाधि विजेता : इटाली

फाइनल स्कोर : इटाली ५, फ्रान्स ३ (पेनाल्टी सुटआउट)