व्युटि़शियन सुसिला थापा

सुसिला थापा नेपाली सौन्दर्यको क्षेत्रमा परिचित नाम हो । कुसल व्युटि़शियनको रुपमा उनी परिचित छिन् ।अग्लो कद र फरासिलो व्यबहारले उनलाई भेट्ने जोसुकै पनि लठ्ठ परिहाल्छन् ।सयौंलाई सौन्दर्यकला सिकाई सकेकी यिनी अहिले मिस एन्ड मिसेज फेमिना पनि बन्न सफल भएकी छिन्। गत हप्ता आयोजित यो प्रतिस्पर्धामा उनी  सेकेन्ड रनरअप बन्न सफल भएकी थिइन । यो प्रतियोगिता पश्चात उनको आत्मविश्वास अझ बढेको छ । अब यो परिचयलाई बचाई राख्न अझ गहकिलो काम गरेर देखाउने उनको लक्ष्य रहेको छ । अब हेरौ उनलाई तस्विरमा ।