संचारकर्मी सिलु अधिकारी श्रेष्ठको ‘ सुवास बनी’ बोलको गीत सार्वजनिक

संचारकर्मी सिलु अधिकारी श्रेष्ठले आफ्नो गायनमा ‘ सुवास बनी’ बोलको गीत सार्वजनिक गरेकी छिन् । अनिल शाहीको शब्द संगीतमा तयार पारिएको यो गीतमा साक्षी लम्साल र रोशन केसीले अभिनय गरेका छन् ।बिष्णु कल्पित र मनोज चौहानमगरले छांयाकन गरेको यो भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन रहेको छ ।हिलिमको निर्देशनमा तयार भएको यो गीतमा सिलुले राम्रो गायन प्रस्तुत गरेकी छिन् ।