स्काई व्यान्डको ‘माया मलाई’ भिडियो सहित सार्वजनिक

५०को दशकमा चर्चाको शिखरमा रहेको सागीतिक समुह स्काई व्यान्डका एक सदस्य कविन्द्र श्रेष्ठले आफ्नो स्वर संगीत र शब्दमा एउटा नयॉ गीत ‘माया मलाई’ भिडियो सहित सार्वजनिक गरेका छन् । मोडलद्व्य नीराजन प्रधान र सुमी मोक्तानले अभिनय गरेको यो गीतमा पासांग लामाको निर्देशन छ भने आवेश बज्राचार्यको छायॉकंन तथा सुशिल न्यौपानेको संपादन छ । गीत मिठो छ । कबिन्द्रले राम्रो गाएका छन् ।भिडियो पनि राम्रो बनेको छ ।