लक्ष्मीको प्रेमिल मुड

गायिका लक्ष्मी आचार्यलाई गज्जबसंग भ्यालेनटाईन डे लागेको छ । आफुलाई निक्कै प्रेमिल बनाएकी छिन् ।आफ्नो मनको प्रेम फोटो मार्फत व्यक्त गरेकी छिन् । प्रेमीलाई भेटेर प्रेमालाभ गर्न आतुर मुडमा देखिन्छिन् उनी ।