“तिम्रो यादमा पिउदैछु” बोलको गीत सार्वजनिक

गीतकार संगीतकार चलचित्र लेखक निर्देशक शंकर अधिकारी घायलको रचना र निर्देशनमा “तिम्रो यादमा पिउदैछु” बोलको गीत सार्वजनिक भएको छ । नित्या शिवाको स्वरमा रहेको यो गीतमा राजु लामाको संगीत छ ।

  • भिडियोमा बिमला गिरी र राजन महर्जनको अभिनय छ । चलचित्र र सिरियलमा राम्रो अभिनय गरिरहेकी बिमलाले भिडियोमा पनि आफ्नो अभिनय कला राम्ररी देखाएकी छिन् । मिठो स्वर र संगीतमा गीत बनेकाले सन्दा मन बिभोर हुन्छ भने भिडियो हेर्दा मन चसक्क दुख्छ । प्रेम पिडा र रक्सीको नशालाई राम्ररी संयोजन भिडियोमा गरिएको छ ।सन्देश मुलक छ गीत ।