मोडल कविता यादव विन्दास मुडमा

गायक प्रताप दास र कविता श्रेष्ठको युगल गीत “कसले सानु भनी बोलाउला “ बोलको गीतबाट आफ्नो अभिनय करियर सुरु गरेकी कविता यादब अव आउनेदिनमा आफ्नो पढाईलाई जारि राख्दै अभिनयमा पनि रमाउने सोचमा छिन् । सानो र चिटिक्क परेको जिउडालले उनलाई अभिनयमा साथ पनि दिएको छ । हरेक प्रकारका भुमिकामा आफ्नु जम्न सक्ने क्षमता आफुमा रहेको उनको दाबी छ । गीत , चलचित्र बिज्ञापन सबैतिर उनको रुची  छ ।

फोटो :दिगम्बर राजवंशी  मेकअप : मुना थापा