कॉचुलीको नयॉ गीत सार्वजनिक

बिजी वर्मा फिल्मसको व्यानरमा बनेको चलचित्र कॉचुलीमा समावेस गरिएको गीत तिमी साथ छौ युट्युभ मार्फत सार्वजनिक गरिएको छ। वास्तविक घटनालाई आधार लिएर बनाईएको यो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन छ। सुशिल डांगीको छायांकन,राजन महर्जनको नृत्य,विश्वास भन्डारीको संपादन छ। प्रदर्शनको लागि समय कुरिरहेको यो चलचित्रको सार्वजनिक यो यो गीतमा नित्या शिवा राजेन्द्र बजगाईको स्वर छ।संगीत गायक आफ्नै रहेको छ। शब्द रचना निर्देशकको आफ्नै रहेको छ। युवा भाबना र पन गीतमा देखाईएकोछ। सबै पक्ष राम्रो रहेको छ। गीत मिठो र प्रेमिल छ।