प्यासीको स्वरमा विकास र फरिताको मिठोअभिनय

गीतकार सुवास गौतमको शब्दमा गायक संगीतकार नरेन्द्र प्यासीको स्वर तथा संगीतमा एउटा नयॉ गीत सार्वजनिक भएको छ । मिठो रोमानन्टिक पलहरु समेटेर तयार पारिएको गीतमा मिठा मिठा अर्ती दिईएको छ । ‘पल पलमा’ बोलको गीतमा मायालु जोडीलाई काम लाग्ने प्रसंगहरु उठान गरिएको छ । सबै पक्ष बेजोड रहेको यो गीतलाई भिडियो बनाउने काम बिशाल विष्टले गरेका छन् । विष्टको निर्देशनमा विकास ठकुरी र फरिता खड्काले  मिठो अभिनय गरेका छन् ।छायांकन र संपादन पनि बिशालकै रहेको छ।