युगल गायनमा ‘तिम्रो दिलको चावी’ सार्वजनिक

गायिका माण्डवी त्रिपाठी र राजन श्रेष्ठको युगल गायनमा नाचु नाचु लाग्ने गीत सार्वजनिक भएको छ । तिम्रो दिलको चावी बोलको यो गीतमा शब्द दिपकराज पाठकको रहेको छ भने संगीत बिपिन आचार्यको छ । गीतको भिडियोमा वर्षा सिवाकोटी र बिजु पार्कीको साथमा ठुलो कोरस कलाकारको नृत्यात्मक अभिनय रहेको छ । भिडियोलाई गीतकार स्यमं दिपकराज पाठकले निर्देशन गरेका छन् । चक्र बहादुर बरालको छायॉंकन ,शिलान लम्सालको संपादन रहेको रहेको छ