रेखा शाहको मन छुने गीत सार्वजनिक

नितिन चन्दको निर्देशनमा गायिका रेखा शाहको नयॉ गीत सार्वजनिक भएको छ । भूपेन्द्र खड्काको शब्द र हरि लम्सालको संगीतमा तयार भएको यो गीत निकै अर्थ प्रधान छ । मौन शिर्षकमा तयार पारिएको छ गीत ।

मौन, दुरी, दुखाई, सागरको सटिक बयान गरिएको छ गीतमा । दिल खोलेर रेखाले आफ्नो गायकी पेश गरेकी थिईन । रुपेश थापाको छायांकन र संपादनले पनि गीतलाई ज्यान दिएको छ ।