महेशको शब्द संगीतमा दीपा नारायणको गायन

संगीतकार तथा गीतकार महेश ज्ञवालीको शब्द संगीतमा नेपाली चलचित्रकी लोकप्रिय पार्श्व गायिका दीपा नारायण झाले पनि स्वर दिएकी छिन् । चलचित्रभन्दा बाहिर निकै लामो समय पछि उनको आवाज सुनिएको छ । “जय होस्” शिर्षक मा सार्वजनिक भएको यो गीतमा गहन र महत्वपुर्ण सन्देश दिएको छ ।

 

 

 

 

 

कोरोना बिरुद्ध लड्न आत्मबल प्रदान खालको छ गीत ।नील गुरुंगले संगीत संयोजन गरेको यों गीतको भिडियोलाई सटिक संम्पादन गरेर रणधीर श्रेष्ठले तारिफ योग्य काम गरेका छन् । रित्तो काठमाडौ यो गीतमा उराठ अनि निरस देखिएको छ ।