शेषले ल्याए नयॉ गीत : “संसार जितेर गए नि”

गायक निशान भट्टराई र गीतकार डिपी दाहाल परिश्रमीको स्वर तथा शब्दमा संगीतकार लक्ष्मण शेषले एउटा गहकिलो गीत सार्वजनिक गरेका छन् । राष्ट्रिय भावना र चेतनामुलक सन्देश बोकेको यों गीत सुन्दा जो कोहि पनि भाव बिभोर भैदिन्छ । शब्द जति सशक्त छ गायन र सॉगीत पनि उत्तिकै बेजोड बनेको छ । संसार जितेर गएनि बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।