‘एउटा यस्तो प्रेम कहानी’ आजबाट प्रदर्शनमा

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज बाट देशभर प्रदर्शनमा आएको छ। कोरोना भाइरसको कारण बिगत दश महिना देखि बन्द रहेका सिनेमा घरमा आज बाट नयाँ चलचित्र प्रदर्शनमा आएको हो। चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन सुभारम्भ संगै नेपाली चलचित्रले गति लिने आशा चलचित्रकर्मी हरुको रहेको छ। सरकारले चलचित्र हल संचालनको मापदण्ड पनि सार्वजनिक गरेको छ। स्वास्थ्य सतर्कताका साथ चलचित्र हेर्न आउने दर्शकलाई ब्यबस्थापन गर्ने चलचित्र हल संचालकहरुले पनि प्रतिबद्दता जनाएका छन्।चलचित्रको नाम–’एउटा यस्तो प्रेम कहानी’

प्रदर्शन मिति– २०७७ माघ १ गते

निर्देशक– दिपेश सापकोटा

कथा

पटकथा-

संबाद-

मुख्य साहायक निर्देशन- 

नृत्य निर्देशन- 

द्वन्द निर्देशन-

कला निर्देशन-

संपादन- 

ध्वनी – 

श्रृंगार- 

निमार्ण नियन्त्रक-

पोस्ट प्रोडक्सन-

छायाकार- 

संगीतकार- बसन्त सापकोटा,

पार्श्व गायन-विश्व नेपाली ,अस्मिता परियार ,मिना निरौला

पार्श्व संगीत-

गीतकार- सुषमा रूपाबुंग राइ,बि बि थापा

निर्माता- शिव श्रेष्ठ,दिनेश दर्शनधारी ,यशोधा राइ,खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर

निमार्ण संस्था –फिस्टेल मुभिज प्राली

कलाकार-शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति                  श्रेष्ठ,मिथिला शर्मा , बसुन्धरा भुषाल, आंगतेम्बा शेर्पा, बिष्णु चेमजोंग , रेखा लिम्बु , धुर्व कोईराला, नबराज विश्वकर्मा ,सुषमा कार्की