रेस्लर तथा कलाकार भगवती खड्काको’ हामी खस क्षेत्री ’ सार्वजनिक

प्रथम नेपाली महिला रेस्लर भगवती खड्का युनिकाले एउटा बहुत उपयोगी सन्देश मुलक गीत लिएर श्रोता समक्ष आएकी छिन् । समय समयमा बिभिन्न शैलीका गीत गाउदै आएकी युनिकाले यसपटक नेपाली खस क्षेत्री को महिमा गानलाई आफ्नो गीत मार्फत् उजागर गरेकी छिन् । नेपाल राष्ट्रको लागि खस क्षेत्रीहरूले पुर्याएको योगदानलाई युनिकाले मिठो गएर पेश गरेकी छिन् ।

उनलाई शब्दमा जी. बि. क्षेत्री र संगीतमा विकास चौधरीले साथ दिएका छन् । संजय हमालको संगीत संयोजन रहेको यो गीतको मिठो भिडियो पनि बनेको छ । क्षेत्रीहरुको वीर गाथा देखाएको भिडियो मा युनिका फरक फरक कोणबाट आफै प्रस्तुत भएकी छिन् । गीत यस्तो छ –