मञ्जु थापाको ‘माया मुरी मुरी’सार्वजनिक

उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजनमा मञ्जु थापाको स्वरमा  ‘माया मुरी मुरी’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा जीवन शाहीको निर्देशन रहेको छ भने  समृद्धि पौडल र सञ्जय विकलाई को अभिनय हेर्न पाईन्छ ।

भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ । राम्रो लेकेसनले भिडियो राम्रो बनेको छ । मिठो शब्द र संगीतले गीतलाई राम्रो बनाएको छ । गायन पनि सुरिलो छ ।