अस्मिता पाण्डेको ” तिम्रो जति आसु झर्यो ” सार्वजनिक 

             
नेत्र सहायकको अध्यायन सस्थाबाट नेत्र सहायकको अध्यायन पुरा गरेकी अस्मिता पाण्डे बिगत ४ वर्ष देखि आखा अस्पतालमा कार्यरत छिन् । इटहरी सुनसरीमा स्थायी बसोबास गर्ने अस्मिता गीत संगीतको क्षेत्रमा अगाडि बढ्ने र समाज सेवा गर्ने उनको रुचि हो ।विभिन्न स्टेज प्रोगाममा आफ्नो गायन कला प्रस्तुत गरिसकेकी अस्मिता सरल मिलनसार स्वभाव कि छिन् ।भविश्यमा स्थापित् र सफल गायिका बन्ने उनले सोच रहेको छ ।सबैको हौसला ,साथ ,माया आशिर्बाद पाएमा पक्कै पनि अगाडि बढ्ने उनको धारणा छ ।आफ्नो जागिर पढ़ाइ र संगीत क्षेत्रमा समय मिलाएर अगाडि बढ्ने बताउछिन् । भखरै मात्र उनले एउटा नयाँ गीत ” तिम्रो जति आसु झर्यो ” सार्वजनिक गरेकी छिन् ।