समृद्धी परियारको स्वरमा ‘साह्रै याद आउछ’

द भ्वाईस किड्स प्रतिस्पर्धामा सहभागी गायिका समृद्धी परियारको स्वरमा ‘साह्रै याद आउछ’ बोलको गीत सार्वजनिक भएको छ । किरण उप्रेतीको रचना र पुष्कर सुनुवारको संगीत तथा संगीत संयोजन रहेको यो गीतमा गायिका समृद्धीले निकै राम्रो गला चलाएकी छिन् ।

गीत संगीतकार सुनुवार कै अफिसियल युट्युभमा सुन्न सकिन्छ । बाल्यकालमा हासी खेली युवा अवस्थामा आईपुग्दा नजिक हुदा नजिकिएको सामिप्यता लाई साट्दै आफ्नो प्रेमी टाडा हुदा साह्रै याद आएको कुरा यस गीतमा ब्याक्त गरिएको छ । मुल बाटो हेरी एक्लै बसेर टोलाएको कुरा मात्र हैन मायालु लाई सम्झेर मनमा कुरा खेलाएको कुरा समेत पोखिएको छ।