पहिलो विश्वकप
पहिलो विश्वकपको फाइनल खेल पछिको एक दृश्य
सन् १९३० जुलाई १३ – ३०
आयोजक देश – उरुग्वे
सहभागी देश – १३
कुल खेल – १८
कुल गोल – ७०
सर्वाधिक गोलकर्ता – गुइलेर्मो स्टेबल (आठ गोल अर्जेन्टिना)
फाइनल विजेता – उरुग्वे
फाइनल स्कोर – उरुग्वे ४, अर्जेन्टिना २
दोस्रो विश्वकप
सन् १९३४ मे २७-जुन १०
आयोजक देश – इटाली
सहभागी देश – १६
कुल खेल – १७
कुल गोल – ७०
सर्वाधिक गोलकर्ता – वल्डरिच नेजेड्ली (पाँच गोल चेकोस्लोभाकिया)
फाइनल विजेता – इटाली
फाइनल स्कोर – इटाली २, चेकोस्लोभाकिया १
तेस्रो विश्वकप
तेस्रो विश्वकप(१९३८)को उपाधि जितेपछि इटालीका खेलाडी र प्रशिक्षक
आयोजना : सन् १९३८ जुन ४-१९
आयोजक : इटाली
सहभागी राष्ट्र : १५
कुल खेल : १८
कुल गोल : ८४
सर्वाधिक गोलकर्ता – लियोनिडास डा सिल्भा ( सात गोल, ब्राजिल)
उपाधि विजेता – इटाली
फाइनल स्कोर – इटाली ४ हंगेरी २
चौथो विश्वकप
आयोजना : सन् १९५० जुन २४ देखि जुलाई १६
आयोजक : ब्राजिल
सहभागी राष्ट्र : १३
कुल खेल : २२
कुल गोल : ८८
सर्वाधिक गोलकर्ता – अड्मिर माक्र्वेस (आठ गोल, ब्राजिल)
फाइनल विजेता – उरुग्वे
फाइनल स्कोर – उरुग्वे २ ब्राजिल १
पाँचौं विश्वकप
आयोजना : सन् १९५४ जुन १६ देखि जुलाई ४
आयोजक : स्विट्जरल्यान्ड
सहभागी राष्ट्र : १६
कुल खेल : २६
कुल गोल : १४०
सर्वाधिक गोलकर्ता : स्यान्डर कोसिस ( ११ गोल, हंगेरी)
उपाधि विजेता – पश्चिम जर्मनी
फाइनल स्कोर : पश्चिम जर्मनी ३ हंगेरी २
छैटौं विश्वकप
छैटौं विश्वकपको उपाधि विजेता ब्राजिलको टीम ।
आयोजना : सन् १९५८ जुन ८ देखि २९
आयोजक : स्विडेन
सहभागी राष्ट्र : १६
कुल खेल : ३५
कुल गोल : १२६
सर्वाधिक गोलकर्ता : जस्ट फोन्टेन (१३ गोल, फ्रान्स)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर – ब्राजिल ५ स्विडेन २
सातौं विश्वकप
आयोजना : सन् १९६२ मे ३० देखि १७ जुन
आयोजक : चिली
सहभागी राष्ट्र : १६
कुल खेल : ३२
कुल गोल : ८९
सर्वाधिक गोलकर्ता : म्यानुअल फ्रान्सिस्को डस सान्तोस र इभाल्डो जिजिडियो नेटो (ब्राजिल)
लियोनल सान्चेज (चिली) र फ्लोरेन अल्ब्रेट (हंगेरी), भ्यालेन्टिन इभानोभ (रुस) र ड्राजन जेर्कोभिच (क्रोएसिया) (चार÷चार गोल)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर : ब्राजिल ३, चेकोस्लोभाकिया १
आठौं विश्वकप
आठौं विश्वकपको उपाधि जितेपछि इङ्ल्यान्डका खेलाडी
आयोजना : सन् १९६६ जुलाई ११ देखि ३०
आयोजक : इङ्ल्यान्ड
सहभागी राष्ट्र : १६
कुल खेल : ३२
कुल गोल : ८९
सर्वाधिक गोलकर्ता : युसेबियो डा सिल्भा (९ गोल, पोर्चुगल)
उपाधि विजेता : इङ्ल्यान्ड
फाइनल स्कोर : इङ्ल्यान्ड ४, पश्चिम जर्मनी २
नवौं विश्वकप
आयोजना : सन् १९७० मे ३१ देखि जुन २१
आयोजक : मेक्सिको
सहभागी राष्ट्र : १६
कुल खेल : ३२
कुल गोल : ९५
सर्वाधिक गोलकर्ता : जेर्ड मुल्लर (जर्मनी, १० गोल)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर : ब्राजिल ४ इटाली १
दसौं विश्वकप
आयोजना : सन् १९७४ जुन १३ देखि जुलाई ७
आयोजक : पश्चिम जर्मनी
सहभागी राष्ट्र : १६
कुल खेल : ३८
कुल गोल : ९७
सर्वाधिक गोलकर्ता : जर्जगोर्ज लाटो (७ गोल, पोल्यान्ड)
उपाधि विजेता : पश्चिम जर्मनी
फाइनल स्कोर : पश्चिम जर्मनी २, नेदरल्यान्ड्स १
११औं विश्वकप
११ औं विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाका खेलाडी र समर्थक खुसी मनाउँदै
आयोजना : सन् १९७८ जुन १ देखि २५
आयोजक : अर्जेन्टिना
सहभागी राष्ट्र : १६
कुल खेल : ३८
कुल गोल : १०२
सर्वाधिक गोलकर्ता : मारियो केम्पस (अर्जेन्टिना, ६ गोल)
उपाधि विजेता : अर्जेन्टिना
फाइनल स्कोर : अर्जेन्टिना ३ नेदरल्यान्ड्स १
१२औं विश्वकप
आयोजना : सन् १९८२ जुन १३ देखि जुलाई ११
आयोजक : स्पेन
सहभागी राष्ट्र : २४
कुल खेल : ५२
कुल गोल : १४६
सर्वाधिक गोलकर्ता : पाओलो रोस्सी (इटाली, ६ गोल)
उपाधि विजेता : इटाली
फाइनल स्कोर : इटाली ३ पश्चिम जर्मनी १
१३औं विश्वकप
आयोजना : सन् १९८६ मे ३१ देखि जुन २९
आयोजक : मेक्सिको
सहभागी राष्ट्र : २४
कुल खेल : ५२
कुल गोल : १३२
सर्वाधिक गोलकर्ता : ग्यारी लिनेकर (इङ्ल्यान्ड, ६ गोल)
उपाधि विजेता : अर्जेन्टिना
फाइनल स्कोर : अर्जेन्टिना ३ पश्चिम जर्मनी २
१४औं विश्वकप
१४ औं विश्वकपमा उपाधिकासाथ जर्मन खेलाडी
आयोजना : सन् १९९० जुन ८ देखि जुलाई ८
आयोजक : इटाली
सहभागी राष्ट्र : २४
कुल खेल : ५२
कुल गोल : ११५
सर्वाधिक गोलकर्ता : साल्भाटोर सिलाची (इटाली, ६ गोल)
उपाधि विजेता : पश्चिम जर्मनी
फाइनल स्कोर : पश्चिम जर्मनी १ अर्जेन्टिना ०
१५औं विश्वकप
१५औं विश्वकपको उपाधि जितेपछि खुसी मनाउँदै ब्राजिलका खेलाडी ।
सन् १९९४ जुन १७ देखि जुलाई १७
आयोजना : अमेरिका
सहभागी राष्ट्र : २४
कुल खेल : ५२
कुल गोल : १४१
सर्वाधिक गोलकर्ता : हरिस्टो स्टोइचेकोभ (बुल्गेरिया) र ओलेग सलेन्को (रुस ६÷६ गोल)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर : ब्राजिल ३ इटाली २
१६औं विश्वकप
आयोजना : सन् १९९८ जुन १० देखि जुलाई १२
आयोजक : फ्रान्स
सहभागी राष्ट्र : ३२
कुल खेल : ६४
कुल गोल : १७१
सर्वाधिक गोलकर्ता : डाभोर सुकर (क्रोयसिया, ६ गोल)
उपाधि विजेता : फ्रान्स
फाइनल स्कोर : फ्रान्स ३ ब्राजिल १
सत्रौं विश्वकप
आयोजना : सन् २००२ मे ३१ देखि जुन ३०
आयोजना : दक्षिण कोरिया र जापान
सहभागी राष्ट्र : ३२
कुल खेल : ६४
कुल गोल : १६१
सर्वाधिक गोलकर्ता : रोनाल्डो (ब्राजिल, ८ गोल)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर : ब्राजिल २ जर्मनी ०
अठारौं विश्वकप
आयोजना : सन् २००६ जुन ९ देखि जुलाई ९
आयोजक : जर्मनी
सहभागी राष्ट्र : ३२
कुल खेल : ६४
कुल गोल : १४७
सर्वाधिक गोलकर्ता : मिरोस्लाभ क्लोस (जर्मनी, ५ गोल)
उपाधि विजेता : इटाली
फाइनल स्कोर : इटाली ५, फ्रान्स ३ (पेनाल्टी सुटआउट)