लक्ष्मीको प्रेमिल मुड February 14, 2019by Dharahara Online गायिका लक्ष्मी आचार्यलाई गज्जबसंग भ्यालेनटाईन डे लागेको छ । आफुलाई निक्कै प्रेमिल बनाएकी छिन् ।आफ्नो मनको प्रेम फोटो मार्फत व्यक्त गरेकी छिन् । प्रेमीलाई भेटेर प्रेमालाभ गर्न आतुर मुडमा देखिन्छिन् उनी ।
कर्भी मोडलिङलाई प्रोत्साहित गर्न लागिपरेकी आरती मोटोपना पनि सौन्दर्यको परिचायक हो । यसमा पनि सौन्दर्य लुकेको हुन्छ । झन हट्टाकट्टा मानिस बलिया र...
ब्याचलोरेट पार्टीमा प्रियंकाको मस्ती नायिका प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन् । ‘ब्याचलर पार्टी’ मनाउन भन्दै पाँच जना साथी लिएर...
अभिनेत्री सिर्जनाको गर्भावस्था फोटो फिचर अभिनेत्री सिर्जना सुब्बाले आफ्नो गर्भावस्थाको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् ।...
मोडल कविता यादव विन्दास मुडमा गायक प्रताप दास र कविता श्रेष्ठको युगल गीत “कसले सानु भनी बोलाउला “ बोलको गीतबाट आफ्नो अभिनय करियर...
सनम मल्ल भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’ वाट नेपाली रजतपटमा सनम मल्ल नायिकाको रुपमा देखापर्दै...
सेलिना कुवँर चलचित्र नेप्टेको गीत ‘ दिलरानी’ वाट नेपाली पार्श्वगायनमा चिनिएकी गायिका सेलिना कुवँर नयॉ उत्साह...